मुना र प्रकाशको स्वरमा बाग्लुङ बजार (भिडियोसहित)

काठमाडौं । नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल लोक दोहोरी बागलुङ बजार नामक गितमा चर्चित गायिका मुना थापा मगर र प्रकाश नेपाली को स्वरमा रहेको छ । खाडि मुलुकमा रहेर पनि गित संगीतलाई निरन्तर अगाडी बढी रहेका कुशल सर्जक शंकर शर्माको लय शब्दमा रहेको सो गितको निर्देशन बबिता श्रेष्ठले गरेकी छन । … Continue reading मुना र प्रकाशको स्वरमा बाग्लुङ बजार (भिडियोसहित)